१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

प्रधानमन्त्री : अहिले सम्म कुनै न्यायधीशलाइ भेटैको छैन


३ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौं ३ माघ ।शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली समूहका अध्यक्ष समेत रहेका ओलीले भने, मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन ।’ ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले चार जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संवैधानिक इजलासमै प्रश्न उठेको थियो ।

प्रकाशित : ३ माघ २०७७, शनिबार ००:००