१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मनोरञ्जन

अनुष्का र छोरीका लागि कडा सुरक्षा प्रवन्ध


३ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ ३ माघ । नायिका अनुष्का शर्माले केही दिन अगाडि मात्र छोरीलाई जन्म दिइन् । क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माले बिहे गरेको ३ बर्षपछि बाबु–आमा बन्ने निर्णय गरेका थिए । छोरीलाई जन्म दिएपछि विराट र अनुष्कालाई विश्वभरबाट वधाइको ओइरो लागिरहेको छ ।

अस्पतालमा पनि विराट कोहलीले अनुष्का र छोरीका लागि कडा सुरक्षा प्रवन्धको व्यवस्था मिलाएको भारतीय मिडियाले जनाएका छन् ।
उनिहरुले फोटो समेत खिच्न दिएका छैनन् ।

प्रकाशित : ३ माघ २०७७, शनिबार ००:००