१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मनोरञ्जन

विहे पार्टिमा स्वेताको खुशि


३ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ ३ माघ ।नायिका स्वेता खड्का र विजयेन्द्र सिंह राउतले मंसिरको २२ गते बिहे गरे । ३ दिन लगाएर स्वेता र विजयेन्द्रले काठमाण्डौको गोकर्ण रिसोर्टमा बिहे गरेका थिए । उनीहरुको बिहेमा चलचित्रकर्मी र मिडियाकर्मीको उपस्थिती खासै थिएन ।
स्वेताले चलचित्रकर्मीका लागि बिहिबार काठमाण्डौमा पार्टीको आयोजना थिइन् । बिहे भोजमा नायिका खड्का र उनका श्रीमान् विजयेन्द्रले केक काटे । बिहे भोज कार्यक्रममा निकै नै खुशी देखिएकी स्वेताले आर्शिवाद दिने सबैलाई धन्यवाद दिएकी थिइन् । स्वेताले सवैलाइ धन्यावाद भनेकी छिन्

प्रकाशित : ३ माघ २०७७, शनिबार ००:००