१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मनोरञ्जन

स्वेताको विहे हुदाँ आचल खुशि


२ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ २ माघ । नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठ बिहिबार स्वेता खड्काले आयोजना गरेको विहे पार्टिमा सहभागि भएर खुशि व्यक्त गरे ।
बिहे पार्टीमा सहभागी हुनका लागि तयारी गर्दै गर्दा आफूलाई आफ्नै बिहेमा सहभागी हुन लागेको जस्तो महशुश भएको आँचलले अनुभव सुनाइन् ।
आचलले नायिका स्वेता खड्काले बिहे गर्न लागेको खबर सुन्दा आफू खुशी भएको बताइन् । बिहिबार भएको स्वेताको विहे पार्टिमा सवै कलाकार र फिल्म् कर्मिको उपस्थिति थियो

प्रकाशित : २ माघ २०७७, शुक्रबार ००:००