९ श्रावण २०८१, बुधबार । July 24, 2024

Uncategorized

लकडाउनपछि स्टेज पुग्न थाले कलाकार


१ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ १ माघ । गायक टंक बुढाथोकी सांगीतिक कार्यक्रमको सिलसिलामा पाँचथरको फिदिम पुगेका छन् । लकडाउनपछि पहिलो पटक टंक पाँचथर पुगरे स्टेज चढेका हुन् । एकदमै खुशि भएको टंक सुनाउँछन् ।

गायिक मेलिना राई पनि स्टेजमा फर्किएकी छिन् । उनले पनि टंकसँगै पाँचथरको फिदिममै प्रस्तुती दिएकी छिन् ।
कोरोना महामारीका कारण यसवर्ष विगतमा जस्तो मेला–महोत्सव भएका थिएनन् । मेला महोत्सवको सिजनमा पनि अधिकांश गायक–गायिका यो वर्ष फुर्सदिला बन्नुपर्यो ।
अब फाट्टफुट्ट सांगीतिक कार्यक्रमहरु हुन थालेका छन् । ठूला–ठूला मेला तथा महोत्सव नभएपनि सुरक्षा मापदण्ड अपनाएर केही सांगीतिक कार्यक्रममा भने कलाकारलाई देख्न थालिएको छ । आज माघे संक्रान्तिको अवसरमा देशका धेरै स्थानमा सांगीतिक कार्यक्रम आयोजना भैरहेका छन् । जसले गायक–गायिकालाई लामो समयपछि स्टेजमा जानकारि प्राप्त भएको छ ।

प्रकाशित : १ माघ २०७७, बिहिबार ००:००