१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मनोरञ्जन

जान्वीले किनिन् ३९ करोडमा घर


१ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ १ माघ । जान्वी कपुर बलिउडमा पछिल्लो समयकी हट नायिका हुन् । चलचित्र ‘धडक’बाट बलिउडमा प्रवेश गरेकी जान्वीलाई अहिले मिडियाले पछ्याइरहेको छ । बलिउड अभिनेत्री जान्वी कपुरले तीनवटा फिल्ममा मात्र काम गरेकी छिन । तर उनले मुम्बईस्थित जुहुमा आफ्ना लागि ३९ करोड भारतीय रुपियाँ नेपाली ६२ करोड भन्दा माथि को घर खरिद गरेकी छन् ।
२३ वर्षको उमेरमै यति महँगो घर खरिद गरेपछि मानिसहरु चकित परेका छन् । समाचार पलपल इन्डियाको अनलाइन संस्करणमा प्रकाशित गरेको छ ।

प्रकाशित : १ माघ २०७७, बिहिबार ००:००