४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

मनोरञ्जन

सस्कृतविद्ध सत्यमोहन जोशी पनि अभिनयमा


२७ पुस २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ २७ पुष । पृथ्वी जन्यतीको अवसर पारेर राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक गरिएको छ । गीतमा संकृतविद् सत्यमोहन जोशी, बरिष्ठ कलाकार नीर शाहदेखि नायक आकाश श्रेष्ठसम्मको अभिनय रहेको छ ।
भिडियोमा सस्कृतविद्ध सत्यमोहन जोशी, कलाकारहरु नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दीलिप रायमाझी, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपाशाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाल, गायिका देविका बन्दना लगायतका कलाकारको अभिनय गरेका छन् ।

प्रकाशित : २७ पुस २०७७, सोमबार ००:००