१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मनोरञ्जन

साउथकी नायिकाको बलिउडमा इन्ट्रि


२७ पुस २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ २७ पुष । भारतले गरेको यो अप्रेशनकै कारण भारत र पाकिस्तानविचको सम्बन्ध सधैका लागि परिवर्तन भएको थियो । यो चलचित्रमा नायक सिद्धार्थ मल्होत्राले काम गर्ने पक्का भएका छन् । चलचित्रमा उनी र एजेन्टको भूमिकामा देखिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।
चलचित्रमा ‘डियर कम्रेड’ चलचित्रका कारण विश्व बजारमा सर्वाधिक चर्चा पाएकी साउथकी नायिका रश्मिका मन्दनाले काम गर्दैछिन् । उनको यो बलिउड डेब्यू चलचित्र हो ।
चलचित्रलाई सन्तानु बाग्चीले निर्देशन गर्दैछन् । निर्माता रोनीका अनुसार, हजार भन्दा बढी सैनिकहरुको मिहिनेतले सफल भएको अप्रेशनलाई पर्दामा देखाउन सहज छैन । चलचित्रले देशका लागि आफ्नो ज्यानको बाजी लगाउने योद्धाहरुको कथा भन्ने निर्माताको भनाई छ ।

प्रकाशित : २७ पुस २०७७, सोमबार ००:००