८ जेष्ठ २०८१, मंगलबार । May 21, 2024

समाचार

प्रचण्ड–माधव नेपाल समूहका नेकपा सांसदले राष्ट्रियसभा बैठक बहिस्कार


२६ पुस २०७७, आइतबार ००:००

0
Shares

२६ पुस । सरकारका प्रधानमन्त्री केपी ओली सहभागी हुने भएपछि प्रचण्ड–माधव नेपाल समूहका नेकपा सांसदले राष्ट्रियसभा बैठक बहिस्कार गरेका छन् ।
प्रधानमन्त्री राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्न आएपछि नारायाण्काजी श्रेष्ठको नेतृत्वमा नेकपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका थिए । नेकपा सांसद रामनारायण बिडारीले असंवैधानिक रुपले संसद विघटन गरेका प्रधानमन्त्रीलाई अवज्ञा गर्ने कार्यक्रमअन्तर्गत बहिस्कार गरिएको बताए ।

प्रकाशित : २६ पुस २०७७, आइतबार ००:००