१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

अदालतको विचाराधिन विषयमा प्रभाव नपार्न कमल थापाको आग्रह


२६ पुस २०७७, आइतबार ००:००

0
Shares

काठमाडौ पुस २६। रास्ष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले अदालतलाई दबाव र प्रभाबमा पार्ने काम कहीँ कतैबाट गर्न नहुने स्पस्ट पारेका छन् ।पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले प्रधानमन्त्रीको सफारिसमा संसद् विघटन सम्बन्धी निर्णयले संवैधानिक जटिलता सिर्जना गरेको बताएका छन् । उनले संबैधानिक प्रावधानमा केही अस्पष्ट रहेकाले अस्पष्टतालाई निरुपण गर्ने काम पनि अदालतले गर्ने भनाइ पनि राखेका थिए।

प्रकाशित : २६ पुस २०७७, आइतबार ००:००