७ श्रावण २०८१, सोमबार । July 22, 2024

मनोरञ्जन

चर्चित अभिनेता सोनु सुदलाइ पर्यो आपत


२५ पुस २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ २५ पुष । लकडाउनको समयमा प्रवासी मजदुरहरुलाई घरसम्म पुर्याएर चर्चामा आएका बलिउड कलाकार सोनु सुद यतिबेला समस्यामा परेका छन् । उनले ६ तलाको विल्डिङमा विना अनुमती होटल बनाएपछि बीएमसीले नोटिस पठाएको छ । सोनुले नोटिसलाई पनि वेवास्ता गर्दै गैरकानुनी रुपमा होटल बनाइरहेको आरोप लागेको भारतिय मिडियाले उल्लेख गरेका छन् ।
बीएमसीले एबी नायर रोडमा रहेको शक्ति सागर विल्डिङमा सोनुले अनुमती विना नै होटल बनाएको उल्लेख गरेको छ ।

प्रकाशित : २५ पुस २०७७, शनिबार ००:००