१० श्रावण २०८१, बिहिबार । July 26, 2024

समाचार

आज एक साथ तीन शहरमा विरोध सभा


२५ पुस २०७७, शनिबार ००:००

0
Shares

काठमाडौं २५ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनकाविरुद्ध शनिवार जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आज एक साथ तीन शहरमा विरोध सभाको आयोजना गर्ने भएको छ ।विराटनगर, धनगढी र भैरहवामा आज जसपा नेपालले विरोध सभाको आयोजना गरेको छ । त्यसको वक्ता केन्द्रबाट नै खटिएका हुन् ।विराटनगरको सभाका लागि पार्टी संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई, पार्टीका अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह प्रमुख वक्ताको रुपमा विराटनगर पुगि सकेका छन् भने धनगढीको सभाका लागि पार्टीका कार्यकारिणी सदस्यहरु नवराज सुवेदी, गोविन्द चौधरी र दुर्गा सोव पनि मुख्य वक्ताको रुपमा त्यहाँ पुगिसकेका जानकारि प्राप्त भएको छ ।

प्रकाशित : २५ पुस २०७७, शनिबार ००:००