४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

Uncategorized

‘केजीएफ’ २को धमाकेदार ट्रेलर


२४ पुस २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ २४ पुष । ‘केजीएफ’ चलचित्रले बक्स अफिसमा धमकेदार व्यापार गरेको थियो । यसको मेकर्सले यसको सिक्वेल दर्शकमाझ ल्याउने तयारी गरेका छन् । विभिन्न ४ भाषामा रिलिज हुने चलचित्रको टिजर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य नायक यशको जन्मदिनको अवसर पारेर टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको टिजरमा यशको साथमा संजय दत्त र रविना टन्डनलाई देखाइएको छ ।चलचित्रमा श्रीनिधी सेट्टी, प्रकाश राज र मालविका अविनाशको पनि अभिनय छ ।

प्रकाशित : २४ पुस २०७७, शुक्रबार ००:००