६ श्रावण २०८१, आइतबार । July 21, 2024

समाचार

गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडकको पछिल्लो प्रगतिबारे छलफल


२३ पुस २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं । नेपाल र चीन जोड्ने प्रमुख नाकाको रुपमा विस्तार भइरहेको गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक आयोजनाको पछिल्लो प्रगतीबारे आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिंहदरबारमा छलफल भएको छ ।

छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेल, सम्माननीय प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलिया, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रथान श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा लगायत सहभागी रहेका थिए ।

८२ किलोमिटर लामो उक्त सडक तीन खण्डमा विस्तार भइरहेको छ । आयोजनाको हालसम्मको प्रगती बारे आयोजना प्रमुख नारायणदत्त भण्डारीले प्रस्तुत गरेका थिए ।

प्रकाशित : २३ पुस २०७७, बिहिबार ००:००