७ श्रावण २०८१, सोमबार । July 22, 2024

समाचार

प्रचण्ड र माधव नेपाल भेट्नु कुहिएका फल जस्तै ः प्रधानमन्त्री


१८ पुस २०७७, शनिबार ००:००

0
Shares

काठमाडौं १८ पुस । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहको नेतत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिएका छन् । काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले एकताको तीन वर्षसम्म पार्टी हलनचल भएको बताए । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालको हालत हल न चल चएको उल्लेख गरेका छन् । अब प्रचण्डको केहि शिप नचल्ने ओलीको तर्क छ ।

प्रकाशित : १८ पुस २०७७, शनिबार ००:००