७ श्रावण २०८१, सोमबार । July 22, 2024

मनोरञ्जन

रणवीर कपुरको नयाँ चलचित्रको घोषणा


१८ पुस २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ १८ पुष । अंग्रेजी नयाँ बर्षको अवसर पारेर नायक रणवीर कपुरको नयाँ चलचित्रको घोषणा भएको छ । चलचित्र ‘कबीर सिंह’को निर्देशन गरिसकेका निर्देशक संदिप रेड्डी वांगाले नयाँ चलचित्र ‘एनिमल’को घोषणा गरेका छन् । चलचित्रले बाबु र छोराको प्रेम र भावना प्रस्तुत गर्ने उनको भनाई रहेको छ । चलचित्रको सार्वजनिक टिजरमा नायक रणवीर कपुरको आवाज सुन्न सकिन्छ । जहाँ उनी अर्को जुनीमा आफ्नो पितालाई आफ्नो छोरा बन्न आग्रह गरिरहेका छन् । चलचित्रमा रणवीरको साथमा नायक अनिल कपुर, बबी देवल र नायिका परिणिती चोपडाको मुख्य भूमिका रहनेछ ।

प्रकाशित : १८ पुस २०७७, शनिबार ००:००