१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

प्रचण्ड माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा


१८ पुस २०७७, शनिबार ००:००

0
Shares

काठमाडौं १८ पुस । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।संसद विघटनपछि सडकमा आएको प्रचण्ड(माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपा सँग मिलेर संयुक्त आन्दोलन घोषणाको प्रयास गरेको थियो । तर कांग्रेस नेतृत्वले केन्द्रीय कार्यसमिति बैठक नसकिएको भन्दै संयुक्त आन्दोलनमा रुची नदेखाएको बताइएको छ ।
आआफ्नो कार्यक्रम जारी राख्ने र संयुक्त रुपमा प्रहार गर्ने समझदारी भएको श्रेष्ठले बताए । साथै उनले संवैधानिक अंगहरुलाई दबावमा राखेर काम गर्ने स्थिति नहोस् भनेर खबरदारी गरे ।

प्रकाशित : १८ पुस २०७७, शनिबार ००:००