७ श्रावण २०८१, सोमबार । July 22, 2024

समाचार

१७ जना बालबालिका पालेकि सरुको मन छुने कथा (भिडियो सहित)


१८ पुस २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ १८ पुष । सरु लिम्वु जस्ले आफ्नो मिहेनतबाट करिव १७ जना बालबालिकालाइ सन्तानको रुपमा पालन पोषण गरिरहेकि छिन् । सरु लिम्वुको संघर्ष धेरैका लागि प्रेरणा बन्न सक्छ कुनै बेला आफन्त समेत बाट टाढा भएकी सरु अहिले निक्कै खुशि छिन् । मिहेनत र लगनशिलता भए जस्तो स्ुकै सफलता हात पर्ने उनको विश्वाश छ । उनै प्रेरणाकी श्रोत शरुसंग एभरेष्ट विक प्रस्तोता लक्ष्मण गजुरेलले केहि कुराकानि गरेका छन् ।

प्रकाशित : १८ पुस २०७७, शनिबार ००:००