२६ बैशाख २०८१, बुधबार । May 8, 2024

Day: January 20, 2019

विश्वकै सवैभन्दा वृद्ध मासानो नोनाकाको ११३ बर्षको उमेरमा निधन

टोकियो, जापान, ६ माघ ।  विश्वका सवैभन्दा वृद्ध मानिस मासानो नोनाकाको आइतबार निधन भएको छ ।

जनसेवा माविले स्वर्ण महोत्सव मनाउँदै

मोरङ । मोरङको कानेपोखारी गाउँपाकिाल—६ स्थित जनसेवा माध्यामिक विद्यालयले खेलकुद, हाजिर जवाफ, चित्रकला प्रतियोगिता लगायतको

पार्टीमा अनुशासनको खाँचो छ: सभापति देउवा

दमौली । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएको छ । तनहुँ

ऐतिहासिक उपरदाङगढीsf] संरक्षण गरिने

भरतपुर . चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीे संरक्षण गरिने भएको छ । इच्छाकामना गाँउपालिकाले पुरानो सदरमुकामसमेत

उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रको सुरक्षाका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता

चेपाङलाई न्यानो कपडा वितरण

मुग्लिन । इच्छाकामनाका चेपाङहरुलाई शनिबार न्यानो कपडा९सिलिपिङ ब्याग० वितरण गरिएको छ । नेपाल चेपाङ सङ्घ

हरेक दिन सरकार एक कदम अघि बढेको छ : प्रधानमन्त्री

काठमाडाँै, : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्धि हासिल गर्न वर्तमान

राजपा अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी यादवलाई

काठमाडौँ,  माघ  राष्ट्रिय जनता पार्टी नेपालले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महेन्द्रराय यादवलाई दिने निर्णय गरेको