७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

धादिङमा परकम्प



काठमाडौँ, ७ फागुन । आज बिहान ६ बजे धादिङ बेनीघाट केन्द्रविन्दु भएको ४.४ रेक्टर स्केलको परकम्प गएको छ ।

गत वर्ष वैशाख १२ गतेको ‘गोरखा भूकम्पपछि ४ वा त्यसमाथिका रेक्टर स्केलका हालसम्म चार सय ७७ परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

प्रकाशित : ७ फाल्गुन २०७३, शनिबार ००:००