९ बैशाख २०८१, आइतबार । April 21, 2024

तस्बिर

बौद्धनाथ स्तुपको नयाँ अनुहार



महाभूकम्पका कारण क्षतिग्रस्त पुरातात्विक विश्व सम्पदा बौद्धनाथ महाचैत्य (स्तुप)को भर्खरै पुननिर्माण सम्पन्न भएको छ । महाभूकम्पपछि पुनः निर्माणको कामले खासै गति लिन सकेको छैन । यस्तो बेला चाहे के सकिदैन भन्ने यो स्तुप निर्माण उदाहारण बनेको छ । यो निर्माण कार्य सरकार तथा विदेशी दाताको सहयोगमा सम्पन्न भएको होइन । २३ करोडको लागतमा निर्माण सम्मन्न भयो । यो रकम विभिन्न व्यक्ति तथा संघसंस्थाबाट संकलन गरिए । संकलन गरिएको रकम पुननिर्माण गरेर बाँकी सात करोड बौद्धनाथ क्षेत्र विकास कोषमा बचत भएको छ । महाभूकम्पका कारण क्षतिग्रस्त अन्य ६ विश्व सम्पदा भने निर्माण कार्यले गति नै लिन सकेको छैन ।
तस्विर : पुजन जबेगू

baudha

baudha2

baudha1

baudha3

प्रकाशित : २३ पुस २०७३, शनिबार ००:००