१२ बैशाख २०८१, बुधबार । April 25, 2024

मुख्य खबर

युवतीको वक्षस्थल बारे रोचक तथ्यहरु



यवतीको वक्षस्थल पुरुषका लागि आकर्षणको केन्द्र हो । धेरै पुरुषहरु युवतीको वक्षस्थललाई सुन्दरताको कसी मान्दछन् । वक्षस्थललाई युवतीहरु सकेसम्म बढी आकर्षक, कामूक, कसिलो र ठूला बनाउन अनेकन प्रयास गर्छन् । यस सम्बन्धी समय–समयमा रोचक समाचारहरु आइरहेका हुन्छन् । पछिल्ला दिनमा यसका लागि विकशित देशमा स्तन प्रत्यारोपण लगायतका विभिन्न पद्धति समेत निकै चल्तीमा छन् । यहाँ वक्षस्थल सम्बन्धि केही रोचक तथ्य प्रस्तुत गरिएको छ । यस बारेमा स्वयं आम वक्षस्थल धनीहरु बेखबर हुन सक्छन् । विश्वमा सबैभन्दा ठूला स्तन भएकी महिला ब्राजिलकी शेला हर्षे हुन् । उनले सन् २००९ मा स्तनको सर्जरी गराएर केही ग्यालेन सिलिकनको झोल स्तनभित्र खाँदेपछि उनको वक्षस्थल निकै विशाल बनेको छ । तर विश्वमा सबैभन्दा ठूला प्राकृतिक वक्षस्थल भएकी महिलाको नाम भने नोर्मा्स्टिट्ज हुन् । अमेरिकामा गो टपलेस डट ओराजी नामको महिलावादी एन जि ओ छ । यसले केही कुराको विरोध प्रदर्शनका लागि स्तन प्रदर्शनलाई मुख्य अस्त्र बनाउँछ । यो एनजिओका महिलाहरुले टपलेस भएर विरोध प्रदर्शनमा सहभागी हुन्छन् ।

अर्को रोचक तथ्य महिलाका दुइवटा स्तन समान आकारका हुँदैनन् । बायाँ स्तनको आकार दायाँ स्तन भन्दा केही ठूलो हुन्छ । तर आकारको अन्तरलाई स्वयं महिलाले पनि पत्ता लगाउन कठीन हुन्छ । यसमा लाज मान्नुपर्ने कुनै कारण छैन की पुरुषको पहिलो नजर महिलाहरुको वक्षस्थलमै पर्छ । महिलाहरुले आफुप्रति तन्नेरीहरुको आँखा कति पार्न सक्छन् भन्ने कुरा उनीहरुको वक्षस्थलको सुन्दरतामा भर पर्छ । अझ रोचक कुरा त के भने एक दिनमा कम्तिमा एक मिनेट महिलाको वक्षस्थलमा आँखा लगाउने पुरुषको आयुमा समेत वृद्धि हुन्छ । यसको कारण पुरुषको मनोविज्ञानमा आउने सकारात्मकता हो ।

प्रकाशित : ४ कार्तिक २०७३, बिहिबार ००:००