१ जेष्ठ २०८१, मंगलबार । May 14, 2024

लोकसेवा आयोगको विज्ञापन : नियोजित कदम

                भीम केरुङ नेपालको संविधान २०७२ जारी भएको साढे तीनवर्ष पूरा भइसक्दा पनि संविधानले सुनिश्चित गरेका कतिपय प्रावधानहरू कार्यान्यवन हुन बाँकी नै छन् । स‌विधानतः स्थानीय तहका कर्मचारीको पद पूर्तिका लागि प्रदेश लोकसेवा आयोगले पदपुर्ती गर्नु पर्ने प्रावधानलाइ लत्याउँदै प्रदेश अायाेग गठन नहुँदै केन्द्रिय लाेक सेवा आयोगले नै हतार–हतार विज्ञापन प्रकाशित गरेर स‌वैधािनिक रुपमा व्र्यवस्थित…