११ बैशाख २०८१, मंगलबार । April 23, 2024

सोसल मिडिया प्रयोगमा सचेत बनौं, कुनैपनि बेला ह्याक हुन सक्छ

सोसल मिडिया प्रयोगले डरलाग्दो साइवर थ्रिएट र चुनौती निम्त्याएको छ । कही समय अघि फेसबुकका संस्थापक मार्क जुकरर्बगको ट्विटर एकाउण्ट ह्याक हुनुले विश्वमा साइवर थ्रिएटरको चुनौती कति धेरै छ भन्ने कुरालाई छर्लगै पारिदिएको छ । जुकरर्बगको एकाउण्ट ह्याक हुनुले प्रविधि प्रयोग र सामाजिक सञ्जालमा रम्नेहरु सबैले महत्वपूर्ण पाठ सिक्नु पर्ने देखाएको छ । सामाजिक सञ्जाल,…