२६ बैशाख २०८१, बुधबार । May 8, 2024

Breaking

चट्याङसहित हल्का वर्षाको सम्भावना



काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा सामान्य बदली रही देशका अन्य भू–भागको मौसम सफा रहेको छ ।

आज दिउँसोसुदूरपश्चिम सुदूरपश्चिम प्रदेश लगायतदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्का÷क्षणिक वर्षाको हुने र आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित : २१ चैत्र २०७९, मंगलबार ००:००