२७ बैशाख २०८१, बिहिबार । May 10, 2024

Breaking

अमेरिकाको एउटा स्कुलमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु



काठमाडौं । अमेरिकाको एक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ ।

एक युवतीले न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा गोली चलाएकी थिइन् । यो स्कुलमा तीन बर्षदेखि १२ बर्षसम्मका विद्यार्थी अध्ययन गर्छन । कोभेन्टमा करिब २ सय विद्यार्थी छन् । विद्यालयमा अन्धाधुन्द गोली चलाउने २८ वर्षीया महिला आन्ड्रे हेलको समेत प्रहरी कारबाहीमा मृत्यु भएकोृ छ । ती युवतीले अवोध बालबालिकाहरुलाई किन निशाना लगाए कारण खुलेको छैन ।
अमेरिकामा बर्षेनी गोली काण्डमा सयाँैले ज्यान गुमाउने गरेको छ ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलबार ००:००