२५ बैशाख २०८१, मंगलबार । May 7, 2024

Breaking

लामिछानेको उपप्रधान तथा गृह मन्त्री र पार्टीको सभापति पनि खारेज



काठमाण्डौ । सवोच्च अदालतले रवि लामिछानेको नेपालको नागरिकता कायम नरहेको फैसला गरेसंगै उनको उपप्रधान तथा गृहमन्त्री र रास्वपाको पार्टी सभापति पद पनि खारेज भएको छ ।

सांसद वा कुनै पनि दलको सदस्य हुन नेपाली नागरिक हुनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । लामिछानेको नागरिकता नै कायम नहरेको फैसला आएकाले उनी बाहल सबै पदमा अयोग्य भएका छन् ।

प्रकाशित : १३ माघ २०७९, शुक्रबार ००:००