२५ बैशाख २०८१, मंगलबार । May 7, 2024

Breaking

जाजरकोट जिप दुर्घटनामा १२ जनाको मृत्यु



काठमाण्डौ । जाजरकोट जिप दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। सोमबार जाजरकोटको छेडगाड नगरपालिका ५ मा अपरान्ह ४ बजे भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको हो ।

दुर्घटना स्थलमै ८ जनाको मृत्यु भएको थियो भने अन्यको उपचारको लागि बाटोमा लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा रहेको भिरपाटीमा सडकबाट तल खसेको थियो ।

प्रकाशित : २७ मंसिर २०७९, मंगलबार ००:००