१० बैशाख २०८१, सोमबार । April 22, 2024

Breaking

भारतीय चर्चित गायक रर्यापर जेटबी नेपाल आउदै



काठमाडौँ । भारतीय चर्चित र्यापर जेटबी नेपालमा पहिलोपटक सांगीतिक प्रस्तुति दिन नेपाल आउने भएका छन् ।
२३ मंसिरमा काठमाण्डौमा जेटबीले सांगितिक प्रस्तुति दिनेछन् ।
सांगितिक प्रस्तुतिकका साथ उनले नेपालमा तीन दिन विताउने छन् । नेपाल रहँदा पशुपतिको दर्शन गर्ने आफ्ना नेपाली प्रसंशकहरुलाइ भेट्ने र पोखरा फेवा तालमा घुम्ने भनि कार्यक्रम रहेको छ ।

भारतीय चर्चित गायक र्यापर जेटबीका दर्जन बढी हिट र्याप गित रहेकाछन् ।

प्रकाशित : २७ कार्तिक २०७९, आइतबार ००:००