२४ बैशाख २०८१, सोमबार । May 6, 2024

Breaking

सिभिल अस्पतालकी डाक्टर मृत भेटिइन्



काठमाडौं । नयाँ बानेश्वर स्थित सिभिल अस्पतालमा कार्यरत डा. सुस्मिता पाठक मृत भेटिएकी छिन् ।

जनकपुर घर भई सिभिल अस्पतालमा कार्यरत उनलाई ललितपुरको इमाडोलमा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा सुसाईट नोटसमेत फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २६ आश्विन २०७९, बुधबार ००:००