९ बैशाख २०८१, आइतबार । April 21, 2024

Breaking

प्रदेश लोक सेवा आयोग प्रतिवेदन प्रदेश प्रमूख खापुङलाई बुझाईयो



विराटनगर । प्रदेश लोक सेवा आयोग, प्रदेश नं १ ले आफ्नो तेश्रो वार्षिक प्रतिवेदन प्रदेश प्रमुख परशुराम खापुङसमक्ष प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा प्रदेश लोक सेवा आयोगका अध्यक्ष माननीय उत्तमकुमार भट्टराई, सदस्यहरु माननीय टीकादत्त राई र माननीय सजना दाहाल उपस्थित भई वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

प्रतिवेदनमा हालसम्म भएका गतिविधिहरु तथा भावी योजनासमेत समावेश गरिएको छ ।

प्रकाशित : ३० भाद्र २०७९, बिहिबार ००:००