२५ बैशाख २०८१, मंगलबार । May 7, 2024

Breaking

थप ७८१ जनामा कोरोना संक्रमण



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाकाबाट दुई जनाको मृत्यु भएको छ भने ७८१ जनामा कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित : २७ श्रावण २०७९, शुक्रबार ००:००