२९ बैशाख २०८१, शनिबार । May 11, 2024

Breaking

एकैदिन ८१४ जनामा कोरोना संक्रमण



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो ।
२ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ५०९ जना र २ हजार ६५३ जनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलबार ००:००