६ श्रावण २०८१, आइतबार । July 21, 2024

मनोरञ्जन

निश्चलले नयाँ चलचित्र बनाउने


४ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ ४ माघ । अभिनेता तथा निर्देशक निश्चल बस्नेतले आज आफ्नो जन्मदिनको अवसर पारेर चलचित्र जिन्दावाद निर्माणको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा आफूले आँफैलाई जन्मदिनको शुभकामना दिँदै नयाँ चलचित्रलाई दर्शक माझ ल्याउने निश्चलले घोषणा गरेका हुन ।
लूटको सिक्वेल बनाए पस्चात उनले कुनै पनि नयाँ चलचित्र ल्याएका छैनन् । लुट २ पनि व्यवसायिक रुपमा सफल भएको थिएन । निस्चलले दिएको खुशिको खबरपछि शुभकामनाको आइरो लागेको छ ।

प्रकाशित : ४ माघ २०७७, आइतबार ००:००