६ श्रावण २०८१, आइतबार । July 21, 2024

समाचार

रेष्टुरेन्टका संस्कार बन्दै छाताहरु



काठमाडौँ । काठमाडौंको संकटा बजार क्षेत्रमा राखिएको इन्द्रेणी छाता भाइरल भएसंगै भिड थाम्न नसकेर यहाँबाट छाताहरु हटेका छन् ।

पछिल्लो समय विभिन्न रेस्टुरेन्टहरुले त्यसैलाई अवसरका रुपमा सदुपयोग गर्न थालेका दृश्यहरु सामाजिक संजालमा भाइरल हुन थालेका छन् ।आफूसँग उपलब्ध खाली क्षेत्रमा छाता राखेर धेरै रेष्टुरेन्टले ग्राहक तान्ने प्रयास सुरु गरेका छन् ।

यसले गर्दा रेष्टुरेन्टमा ग्राहक संख्या बढेको अनुभव ती रेस्टुरेन्टहरुको छ । नेपालका विभिन्न रेष्टुरेन्टले संकारकै रुपमा छाताहरु राख्दै आएको रेष्टुरेन्ट संचालकहरु बताउँछन् ।

प्रकाशित : २४ पुस २०७७, शुक्रबार ००:००