१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मुख्य खबर

प्रधानमन्त्री ओली आमसभा सम्बोधन गर्न धनगढी जाँदै



काठमाडौं २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन शुक्रबार धनगढी जाँदैछन् ।

चुनाव घोषणपछि ओली पहिलो पटक उपत्यका बाहिर जान लागेका हुन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको आमसभा धनगढीको खुलामन्चमा हुनेछ ।

प्रकाशित : २४ पुस २०७७, शुक्रबार ००:००