६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

Day: August 20, 2017

भक्तपुरमा पञ्चदान पर्व मनाइयो

भक्तपुर, ४ भदौ । भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवं ठूलो पर्वका रूपमा

प्रहरी श्रीमती संघको योगदान महत्वपूर्ण–सभामुख

काठमाडौँ, ४ भदौ । सभामुख ओनसरी घर्तीले नेपाल प्रहरी श्रीमती संघले समाजसेवाको क्षेत्रमा गरेको योगदान

संविधान संशोधनको पक्ष र विपक्षमा सदन विभाजित

काठमाडौँ, ४ भदौ । लामो समयपछि व्यवस्थापिका–संसद्मा प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ मा

अघिल्लो सरकारमा सहभागी हुनु गम्भीर भूलः अध्यक्ष थापा

हेटौँडा, ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यसअघि नेकपा ९माओवादी केन्द्र० नेतृत्वको

स्वामी प्रपन्नाचार्यको स्मृति ग्रन्थ सार्वजनिक

काठमाडौँ, ४ भदौ । डा स्वामी प्रपन्नाचार्यले पूर्वीय दर्शनमा पु¥याउनुभएको योगदानबारे विभिन्न विद्वान्का लेख संग्रहसहितको

सोमबारदेखि सवारी साधनमा विद्युतीय नम्बर प्लेट

काठमाडौँ, ४ भदौ । यातायात व्यवस्था विभागले सोमबारदेखि सवारी साधनमा विद्युतीय (इम्बोस्ड) नम्बर प्लेट राख्न

बैंकिङ कसूरका अभियुक्त पक्राउ

काठमाडौँ, ४ भदौ । नेपाल बैंक लिमिटेड धरान शाखाबाट अनियमित एवं गैरकानुनी तवरले सुन कर्जा

परीक्षाफल प्रकाशन

काठमाडौँ, ४ भदौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल फागुन÷चैत महिनामा सञ्चालित

मन्त्रिमण्डल विस्तार, आठ राज्यमन्त्री थपिए

काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।उहाँले मन्त्रिमण्डलमा

आँखाको दृष्टि नभएर के भो ? अब नेत्रहीनले पढ्न र सुन्न सक्ने

काठमाडौँ, ४ भदौ । नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधिको विकास