६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

पहिरो आउँदा राजमार्ग अवरुद्ध

गए रातिदेखि परेको लगातारको वर्षका कारण स्याले–दिपायल जोड्ने डा केआइसिंह राजमार्ग अवरुद्ध भएको छ । सो राजमार्गको डाँडा वनमा सडक माथिबाट ठूलो पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले जानकारी दिनुभयो । सडक अवरुद्ध भए पनि अहिले सो ठाउँमा तराईबाट दिपायल आउने तथा दिपायलबाट तराई जाँदै गरेका दर्जनौँ सवारी साधन…