८ जेष्ठ २०८१, मंगलबार । May 21, 2024

Breaking

उपचुनावमा गठबन्धनको साँझा उम्मेदवार बनाउने काँग्रेसको निर्णय, बारा २ मा यादवलाई समर्थन



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले उपनिर्वाचनमा बारा २ मा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने भएको छ ।

नेपाली काँग्रेसको आइतबार बसेको कार्यसम्पादन समिति बैठकले आगामी बैसाख १० मा हुने उपनिर्वाचनमा गठबन्धनको साँझा उम्मेदवार बनाउने निर्णयसंगै बारा २ मा यादवलाई सघाउने भएको हो ।

उपनिर्वाचनमा कांग्रेसले चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित : १९ चैत्र २०७९, आइतबार ००:००