४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

Breaking

दुई बजेलाई सारियो माओवादी स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दुई बजे बस्ने गरि सारिएको छ । आज बिहान ११ बजे बोलाइएको बैठक दुईबजेलाई सारिएको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता जस्ता एजेण्डामा छलफल हुनेछन् ।

प्रकाशित : १२ माघ २०७९, बिहिबार ००:००