४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

Breaking

देउवा निवासम कांग्रेस पदाधिकारी बैठक बस्दैछ



काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्दै छ ।
पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाईएको हो ।

हिजो शेखर कोइराला पक्षका नेताहरूको भेलाले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको निष्कर्ष निकालेका थिए । त्यस लगतै आज सभापतिले बैठक बोलाएका छन् ।

प्रकाशित : ९ माघ २०७९, सोमबार ००:००