५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

Breaking

राप्रपा अध्यक्ष लिङ्देनकै नेतृत्वमा सरकारमा जाने



काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जाने भएको छ । सत्ता साझेदार दलहरुको बैठकमो राप्रपाले उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय दाबी गरेको छ।

आइतबारसम्ममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेसंगै राप्रपाले सरकारमा जाने तयारी गरेको हो ।

उपप्रधानसहित रोजेको मन्त्रालय दिन सक्ता साझेदार दल तयार रहेको राप्रपाको एक नेताले बताए । राप्रपाको प्रतिनिधि सभामा १४ जना सांसद छन्।

प्रकाशित : २९ पुस २०७९, शुक्रबार ००:००