४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

Breaking

राष्ट्रपतिले सरकार गठनका दिएको समय आज अन्तिम दिन



काठमाडौं । विद्यादेवी भण्डारीले बहुमतसहित सरकारको नेतृत्वको दाबी गरेर आउन दिएको समय आइतबार साँझ पाँच बजे सकिंदै छ ।

राष्ट्रपतिबाट ३ पुसमा एक सात दिनभित्र सरकारका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।
कुनै पनि दलको एकल बहुमत नरहेकाले संवैधानिक व्यवस्था अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्नेछन् ।
दावी पेश गर्ने समयसीमा सकिनै लाग्दा दलहरु सघन छलफलमा जुटेपनि सहमती हुन सकेको छैन ।

 

प्रकाशित : १० पुस २०७९, आइतबार ००:००