४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

Breaking

एमाले अध्यक्ष ओलीले गण्डकीका तीन जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने



काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार तीन जिल्लामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । अध्यक्ष ओलीले गण्डकी प्रदेशका कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार ००:००