५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

Breaking

अवैध लागूऔषध सहित पक्राउ



सुर्खेत । सुर्खेतमा अवैध लागूऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका.९ घिमिरेडाँडाबाट करिब ३ सय ८० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१ वर्षीय भिम बहादुर रोकाय सहित ३ जनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित : २९ श्रावण २०७९, आइतबार ००:००