४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

Breaking

आगामी चुनावमा अनुमानित १० अर्ब खर्च हुने



 

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि १० अर्ब खर्च हुने निर्वाचन आयोगको अनुमान छ ।

निर्वाचन आयोगले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अनुमानति १० अर्ब खर्च हुने बताउनु भएको हो ।

प्रकाशित : २९ श्रावण २०७९, आइतबार ००:००