२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

Breaking

मिस नेपाल प्रियंका अमेरिका उडिन



काठमाडौं । मिस नेपाल २०२२ प्रियंकारानी जोशी मंगलबार कतार एयरवेज मार्फत अमेरिकातर्फ प्रस्थान गरिन ।

विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस परियोजनाका स्रोत जुटाउन र मिस नेपाल उत्तर अमेरिकी फिनालेमा सहभागी हुने यी दुई उद्देश्य लिएर उनी अमेरिका उडेकी हुन ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलबार ००:००