५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

Breaking

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्दै



काठमाडौ । जनता समाजवादी पार्टी ( जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक पर्षाक‍ो वीरगन्जमन बस्ने भएको छ ।
बैठक यही असार २७ र २८ गते बस्न लागेको हो ।
दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र निर्वाचनको पतयारी लगायतको विषयमा छलफल हुनेछ ।

प्रकाशित : १८ असार २०७९, शनिबार ००:००