४ जेष्ठ २०८१, शुक्रबार । May 18, 2024

Breaking

प्रवासी नेपाली मंच अमेरिकाको तेस्रो अधिबेसनको तयारी पुरा



अमेरिका । प्रबासी नेपालीहरुको बलियो संगठनको रुपमारहेको प्रवासी नेपाली मंच अमेरिकाको तेस्रो अधिबेसन तयारी पुरा भएको छ । अमेरिकाको बोस्टन यहि जुन १७ देखि १९ सम्म सम्पन्न हुनेछ ।
अधिवेशनका लागि अमेरिकाको ५० बढी राज्यबाट प्रतिनिधि चयन भइसकेको छ । अधिवेशनलाई सम्बोधन गर्न प्रमुख अतिथिको रुपमा नेकपा एमालेका विदेस बिभाग प्रमुख राजन भट्टराई नेपालबाट आउने कार्यक्रम रहेको छ । त्यस्तै विशेष अतिथिका रुमा पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे र सासद शान्त चौधरी उपस्थित हुने कार्यक्रम रहेको छ ।

अधिबेसन सफलताको सुभकामना दिन राष्टिय तथा अन्तर्रास्ट्रीय संघ सस्थाका प्रतिनिधिहरु यतिबेला अमेरिका आउने क्रम जारी रहेको छ ।

साथै अधिबेसनको प्रचार प्रसारलाई तिव्र पारिएको छ । नेपाली राजदुतबास अमेरिका प्रतिनिधि, संयक्त राष्ट्र संघ नेपाल प्रतिनिधि अमेरिका स्थित नेपाली बादिज्य दुत सबैलाई निमंत्राना पठाइसकिएको मंचका अध्य्क्ष्य प्रभु थापाले जानकारी दिए ।

उद्घाटन सत्र सकिएपछि बन्दसत्रमा राजनीतिक, सागठानिक ,र आर्थिक प्रतिबेदन प्रस्तुत हुनेछन् । यो अधिवेशनले नयाँ कार्यसमिति समेच चयन गर्ने छ ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार ००:००