५ आश्विन २०८१, शनिबार । September 21, 2024

मुख्य खबर

प्रतिगमनविरूद्ध नाटक प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप



काठमाडौँ ३ फागुन ।  प्रतिगमनविरूद्ध नाटक प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले नाटक देखाउने तयारी गर्दैगर्दा प्रहरीले उनीहरुको साथबाट नाटकका लागि आवश्यक सामग्रीहरु खोसेर लगेको हो ।

प्रहरीले सामग्री खासेपछि अहिले त्रिविको रेक्टर कार्यालय विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिरहेका छन् । सरकारविरुद्धको प्रदर्शनमा प्राध्यापकहरु पनि सहभागी छन् ।

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार ००:००